फ्रान्समा १० युरोको पुरस्कारले लेखक मालामाल
कोरोना भाइरस नियन्त्र गर्न दोस्रो पटक बन्दाबन्दी घोषणा गर्दा फ्रान्सका राष्ट्रपति एमानुयल माख्रोंले पुस्तक पसलहरु पनि बन्द रहने घोषणा गरेका थिए । उनको घोषणा कम्तीमा दुई महिना अर्थात् जनवरी २० सम्मका लागि थियो तर उनको त्यो घोषणा दुई साता…