कविता भिखारी २०७७ असार २५, बिहीबार १६:२८ 0 चकमन्न सुनसान रात आकासमा चम्किएका सानासाना ताराहरू आँैसीको रातमा लुकेको जून र दोबाटोमा उभिएको म एउटा भिखारी । मन दोधारमा छ यो बाटो जाऊ या त्यो बाटो जाऊ छिटो जाऊ या एकछिन यहीँ टुसुक्क बसाँै लक्ष्यविहीन जिन्दगी न केही…