द काइट रनर भाग ७
सात
भोलिपल्ट बिहान जब ऊ खाजाका लागि कालो चिया पकाउँदै थियो हसनले मलाई आफूले सपना देखेको कुरा सुनायो । उसले भन्यो, "तपाईं, म, रहिम खान, अगा साहेब र अरू हजारौँ मानिस घार्घा तालमा थियौँ । दिन घमाइलो र न्यानो थियो र ताल ऐना जस्तै सफा थियो,…