शेखर दहित, थारु भाषामा लेख्ने सर्जक हुन् । उनको जन्म बर्दियाको राजापुरमा भएको हो । उनको बाल्यकाल राजापुरमै व्यतीत भयो...