नारी दिवस विशेष : साताका छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा - अन्तर्राष्ट्रिय नारी दिवस
त्रिपुरा खरेल
ठूलो चौरमा गरगहनाले सजिएका नारीहरू मञ्चतिरबाट आएको जोसिलो पुरुषको भाषणलाई थपडीले स्वागत गर्दैथे। प्रमुख अतिथि महोदय, सभापति महोदय काजु चपाउन व्यस्त थिए। वरिपरि…