एउटा रुमानी सम्झना
मेरो र उसको घर नजिकै थियो । पुस्तौंपुस्तादेखि सँगै, जुम्लादेखि नै ।
हामी पनि सँगै खेल्थ्यौँ । मभन्दा तीन वर्ष जेठी थिई ऊ । मभन्दा बाठी थिई । हामीलाई कुन जात ठूलो, कुन सानो ? थाहा नै थिएन । उसको घरमा गएर म खाना खान्थेँ । आमाले …