तेज विनोद अमेरिका संयोजकमा नियुक्त
साहित्यपोस्टको अमेरिका संयोजकमा तेज विनोद नियुक्त हुनु भएको छ । साहित्यपोस्टको स्थापनाकालदेखि नै आर्थिक व्यवस्थापनसँग नजिक रहनु भएका विनोद अबदेखि साहित्यपोस्टको लेख रचना शाखालाई अमेरिकी-नेपाली लेखक–कविसँग नजिक बनाउन सहयोग गर्नु हुनेछ ।…