कविताः को हौं
हामी
हतास, निराश र हरेसका लीला होइनौं
सोच, सपना र सझ्कल्पका शीला हौं
रहर, रङ र लालशाका धनुष हौं
अनेकौ हण्डर, बबण्डर र ठक्करसँग पौठेजोरी खेल्ने योद्धा हौं
चुनौतिका शिखर छिचोल्ने आइसफल हौं
हामी
कायर, काँतर र निकम्मा होइनौं
आगोसँग…