लघुकथा ऐया डा. तुलसी आचार्य २०७९ बैशाख १३, मंगलवार ०८:०१ 0 नेपालका सडकमा हिँड्दै थिएँ । सडकको बीचमा एउटा ठूलो भ्वाङ्ग रहेछ । धन्न देखेँ । नदेखेको भए त म सिधै भ्वाङ्ग भित्रै पर्न सक्थेँ । देख्ने बित्तिकै तर्किएर अगाडि बढ्न खोजेको मात्र के थिएँ, छेउमै एउटा ढुङ्गा रहेछ । त्यही ढुङ्गामा…