साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तुलसीहरि कोइराला

साताका छानिएका चर्चित पाँच लघुकथा 

१. काल विभाजनको लघुकथाः मजदुर दिवस तुलसीहरि कोइराला आज मई–१, अर्थात् मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस । कलकारखानामा काम बन्द छ । सम्पूर्ण मजदुर उत्सव मनाउने तयारीमा छन् । व्यानर, झण्डा, प्लेकार्डहरु ठीक गर्नमै व्यस्त छन् ।…

अस्थिर स्वभावका कवि ज्ञान उदास

‘आफ्नो छाया तिम्रो आँखाको दर्पणमा हेरूँ भनेर आएँ मेरो त्यही छायाँ तिमीलाई अर्पण गरूँ भनेर आएँ यो अठोट र सदाशयतामा तिमीलाई चित्त बुझ्दैन भने सम्पूर्ण जिन्दगी नै तिमीमा समर्पण गरूँ भनेर आएँ ।’ कवि ज्ञान उदासको ‘यस्तो लाग्छ’…

लघुकथा: जब्बर अपराधी

आतङ्ककारीका रूपमा सुरक्षाकर्मीद्वारा ऊ समातियो । सुरक्षाकर्मीबाट कठोर यातनासाथ उसलाई केरकार गरियो । कति गर्दा पनि केही बकेन उसले । आफूलाई लगाइएको अपराधपूर्ण आरोप न त स्विकार्‍यो न त अस्वीकार नै । हातखुट्टा बाँधेर, पानीमा चोपलेर,…

‘न्यूरोडका झाँकी’ लिएर आए कोइराला

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन गरियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले…