विराट साहित्य संगमद्वारा ढकालसहित तीनजना स्रष्टा पुरस्कृत
विराट साहित्य संगमले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संगमले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा ५ हजार १ सय राशिको ‘राधादेवी दाहाल…