साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तीलक पोखरेल

कविता : धड्कन

परबाट पौडिदैँ आएको सपनालाई आसाको मालासमाएर छातीको प्रवेशद्वारमा स्वागत गर्दै थिएँ । छेउमा पुग्दा वरपर घुमेर मलाई अध्ययन गर्दै रह्यो निरीक्षण गर्दागर्दै छेउमा पुग्न सकेन … । मेरो बिम्बको भूमिका खोल्दै मेरो छायाप्रति समीक्षा…

कविता – दोष

एउटा औँलाले भूमण्डललाई रेखा गराइदियो...... चार औँलाले मनलाई खण्डन गराइदिए मनको सागरमा अनुभवका चट्टानहरूले राज गरिसकेपछि पनि भावनका छालहरूले अनुभवलाई छुन मात्र पाए...... लेउ लागेका किनारमा कोरिने भाग्यको उपनाम अस्ताउन…