आदर्श छोरीप्रति
प्यारी छोरी !
चिरञ्जीवी शुभाशिष् ।
उत्तराधिकारको सांसारिक नियमको अविच्छिन्नताका लागि आज तिम्रै निर्णयानुसारको बेहोरा कार्यान्वयन गरेर पितृदायित्वबाट हलुङ्गिएको महसुस गरेको छु । यथार्थता बिदाइका बेलाको अवस्थाले जनाएकै थियो र पनि…