साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तीर्थ श्रेष्ठ

नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

नेपाली लेखक संघको नयाँ कार्यसमिति गठन भएको छ । कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । समितिको अध्यक्षमा तीर्थ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा अध्यक्ष श्रेष्ठसहित सह–अध्यक्ष डा. रत्नमणि नेपाल, उपाध्यक्ष…

अम्बर गुरुङको नाममा दुई लाखको संगीत पुरस्कार

पोखरा, फागुन १५ / पोखरामा चर्चित संगीतकार अम्बर गुरुङको नाममा संगीत पुरस्कार स्थापना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…

वरिष्ठ कवि तीर्थ श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

साहित्यपोस्ट संवाददाता/विराटनगर कविता भन्नेबित्तिकै कम पढिने र सुनिने विधाका रूपमा आममानिसले बुझ्ने गरेका छन् । अझ कविगोष्ठीमा दर्शक र स्रोताको बाक्लो उपस्थिति जुटाउन निकै गाह्रो पर्छ । उपस्थिति भए पनि कतिखेर कार्यक्रम सकिन्छ भन्ने…