साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तीन लघुकथा

तीन लघुकथा, श्रृंखला – ३०

१. पहिलो लघुकथा (नुवाकोटेली पहिलो लघुकथासङ्ग्रह)फुमन्तर - वासुदेव गुरागाईंनिर्वाचन मिति घोषणा भयो । "खोकेन्द्र खोकी" यसपटक पनि निर्वाचनमा उम्मेद्वारको टिकट दियो । टिकट पाएपछि खोकेन्द्रको खुट्टाले फेरि पनि भुइँ छोड्यो ।…

तीन लघुकथा शृङ्खला २९

१. पहिलो लघुकथा (दोस्रो संस्करणमा आएको पहिलो लघुकथा सङ्ग्रह) रातो चामल डा. विदुर चालिलेएकदिन अल्लाह र ईशु सल्लाह गरेछन् । "जम्ला" भन्ने देश कहाँ होला ? दुवै घुम्दै हिँड्दा अल्लाह उजाड पठारमा ऊँट चलाउन थालेछन्, शिकारी विद्या…

तीन लघुकथा श्रृंखला – २८

१. पहिलो लघुकथा(प्रदेश नं. १ स्तरीय प्रथम लघुकथा प्रतियोतितामा उत्कृट लघुकथा) साथी लक्ष्मी पोखरेलसीमा र नरेश एउटै कक्षाका सहपाठी हुन् । उनीहरुको हिमचिम बढेको कुरा एक कान दुई कान हुँदै सीमाकी आमा सरलाले थाहा पाइन् । छोरी…

तीन लघुकथा श्रृंखला २६

१. पहिलो लघुकथा(प्रदेश नं. १ क्षेत्रको पहिलो महिला लघुकथा कृति) उपहार उमा सिजापतीपवन हाट बजारमा कपडा बेच्ने गर्थ्यो । प्रायः त्यहाँ गाउँघरका मानिसहरु नै ग्राहक थिए । उसले दिनभरिमा थरीथरीका मान्छेहरुसँग सामना गर्नुपर्ने…

तीन लघुकथा शृंखला २४

१. पहिलो लघुकथाः  फिङ्गर प्रिन्ट पहिलोपल्ट लेखिएको लघुकथाखेमराज पोखरेल  बसाउनको सोमवार । जताततै हराम्मे महिलाहरूको ताँती थियो । बाटाघाटा, चोक, चौतारी, बस ट्याम्पो सबै खचाखच थिए । हरिया पहेँला देखिन्थे । बबर महलबाट पन्द्र बिस जनाजति…

तीन लघुकथा श्रृंखला २३

१. पहिलो लघुकथा (डोटेली भाषाको पहिलो लघुकथा) अहिंसा परमो धर्म पुष्करराज भट्ट आज बुद्ध जयन्ती । जुजुमानमा अलग्गै प्रकारको उत्साह पलाएको छ । “ ए ढिलो हुन लाग्यो । छिटो गर छिटो । जुलुुसमा छिट्टै पुग्नुपर्छ ।” ऊ आफ्ना परिवारगण सबैलाई…

तीन लघुकथा, श्रृंखला २२

१. पहिलो लघुकथाः "अहिले कहाँ हुनुहुन्छ ?" रवीन्द्र समीर  "लघुकथा कुनो"मा पोष्ट गरिएको पहिलो लघुकथा"अहिले हजूर कहाँ होइबक्सिन्छ ? " दिउँसै भट्टीमा तोङ्बा तानिरहेको भुँडीवालले जवाफ दियो - "प्रज्ञामा !"म जासूस नभए पनि…

तीन लघुकथा श्रृंखला – २०

१. पहिलो लघुकथा (लघुकथा प्रशिक्षणमा धेरै प्रयोग गरिएको लघुकथा) दह्रो लौरो खेमराज पोखरेल‘हजुर, भोलि माता तीर्थे औंसी, आमाको मुख हेर्न जानु पर्छ, आफ्नो त आमा दैवले चुँडिहाले । म पनि सासू आमाको मुख हेर्न हजुर सँगै जान्छु’ श्रीमतीको यो…

तीन लघुकथाः श्रृंखला – १९

पहिलो लघुकथा (नागबेली पत्रिकाको पहिलो लघुकथा अंक) पश्चातापः विधान आचार्यसडकमा सधैँ पुरानै भिखमङ्गाहरू मात्र देखिन्छन् । दिनदिनै उनैलाई पैसा छर्न प्राय कसैलाई पनि मन लाग्दैन । नयाँ भिखरीलाई भीख दिनु साँच्चीकै नयाँ रेष्टुराँमा…

तीन लघुकथा: श्रृंखला १८

१. लघुकथालाई नै बिषय बनाइएको पहिलो लघुकथा: उपदेश अशेष मल्लऊ मञ्चमा उभियो र दर्शकलाई हेर्यो । अन्तिम वक्ताको रुपमा उभिएको ऊ निकै प्रफुल्ल देखिन्थ्यो ।"लघुकथा भनेको लघुकथा हो ।" उसले प्रवचन सुरु गर्यो ।"लघुकथा अर्थात् छोटो…