तीन लघुकथा श्रृंखला – ५०
१. पहिलो लघुकथा
(पहिलो संग्रह र बढी संस्करण प्रकाशित संग्रह)
खेल
पूर्णप्रसाद ब्राह्मण
खोरको सिक्री खोलिदिएर बिहारीलाल निस्के पठाङ्गीमा । लागे पछिपछि सयौँ कुकुर । कोही लन्डनका पास्र, कोही जर्मनीका । इँ इँ, यूँ युँ ! क्या…