साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तिलक पोखरेल

तिलक पोखरेलका तीन कविता

१. निद्रा विचारको सतहमा स्वतन्त्र उडिरहेको सपनाको एउटा प्वाँख चुट्यो अचानक ! उम्लनु भनेको पोखिनु मात्र रहेन ……. रापको ओछ्यानमा सुतेर शान्तिको कामना गर्नु निद्रा नै हो सायद । २.…

शब्द बाहिरको देश

म एक अनभिज्ञ यात्री बटुवाको रूपमा मानसिक थैलो बोकेर अनन्त यात्रामा चप्पलको साथमा हिंडेको छु .... साहसा....... एउटा द्वार देख्छु मलाई स्वागत गरेको छ मात्रा नलागेको नाङ्गा शब्दहरू भर्खर लहलहाइरहेका वर्णमालाका बगैँचाहरू…

बलात्कृत निद्रा

गालाबाट आँसुको नदी कतिखेर बगेको हो, अत्तोपत्तो छैन। देब्रेपट्टिको गाला भिजेको चाल पाएँ आँखा मिचेको समय यी हातले पनि नचिनेको अनुभूति गऱ्यो । निद्रा नपुगेरै होला भनेर त्यस्तो चासो राखिनँ। झ्यालबाट खटियासम्म आइपुगेको घामलाई मुस्कुराएर …