साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तिलक पोखरेल (म्यान्मार)

कविताः उमेर

पतकरहरूलाई नहेरी अहंमले हो कि के ले हो बूढो रूख आकाशलाई हेरिरहेको छ कति सुके होलान् कति कुहिए होलान् कति घाँसमा गए त कतै वायुको तेजमा लक्ष्यहीन बटुवा भए तर त्यो बूढो रूख घरको आँगनमा दक्ष भई उसकै धर्तीमा आँसु झार्दै…

तिलक पोखरेलको कविता : ती…..हार

वर्षमा एकपटक झुल्किने यो घाम यो वर्ष अल्छी भयो की बिरामी भयो अनभिज्ञ छु म..... मेरो आँगनमा मेरो चोकमा मेरो गल्लीमा मेरो क्षेत्रमा नआएको निकै भयो.......... मेरो निधारका रेखाहरू धमिलिँदै गएको छ त्यो त…

कविता – भो नसोध मलाई

जिज्ञासाको ज्वालामा जलिरहेको छु प्रतिदिन गल्दै गएका पात्रोका अक्षरहरूमा समवेदनाको वर्णहरू कोतर्दै धिक्कार्दै छु…. ज्योतिषीका वाक्यमा बादल छायो वाणीहरू आज लाजको कठघरामा मुन्टो निहुरिएर परिवेशलाई दोषीलाई पर्खिरहेका छन्………

कविताः देश

परदेशी मित्रले सोध्यो- त्यता कस्तो छ हालखबर ? मैले आँगनको तुलसीको मैरो हेर्दै विचारमा मुस्कान मुछ्दै भनेको थिएँ - हेर केटा ! तैँले लेखेको गीत उस्तै छ तर कुरा यत्ति हो धुनको रङ भने उडिसकेको छ ।