स्कूलका दिनहरू याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थें...