तिम्रा शब्दबाट मैले प्रेम भरें
मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब
मनमा बस्यो शालीन अनि लजालु स्वभाव ।
मन मिल्यो विचार मिल्यो,चाहे जीवन साथै जिउन
माया दिई माया लिई लागेँ प्रेम निभाउन ।।
थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार
माया प्रेम र विश्वासले…