‘डेटिङ र ब्रेकअप’बिच रुमलिएको अमेरिकन समाज
ठ्याक्कै एक वर्ष अगाडिको मध्य हिँउद, त्यो दिन बिहानैदेखि मौसम खुलेको थियो । तर बाहिर खुलेको मौसमले कोठामा बसेकी डेब्रालाई खासै लोभ्याउन सकिरहेको थिएन । कारण थियो चिसो मौसम र मान्छे नै उडाइदिने सिरेटो । तर पनि बेला बेला झ्यालबाहिर…