साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तस्बिर

प्राकृतिक विश्व तस्बिर प्रतियोगिताका विजेताहरू

प्रकृतिको तस्बिर खिच्न रूचाउने संसारभरका फोटोग्राफरहरूका लागि सबैभन्दा ठूलो चाड मानिने न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगिताको नतिजा प्रकाशित भएको छ । पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान…

नाजुक संसारः एउटा चित्रमय चित्कार

यो संसारमा जीवन कति नाजुक छ भन्ने कुरा कोभिड १९ ले प्रमाणित गरिदिएको छ । एउटा महामारीले हामीलाई घरभित्रै बस्न र ज्यान जोगाउने अनेक उपक्रममा व्यस्त रहन बाध्य पारेको छ । यस्तो महामारी प्रकृतिले झेल्न थालेको वर्षौं भइसक्यो । प्रकृति…

अफगानिस्तानमा भागाभाग मच्चिदा सम्झिइएकी सर्बत गुला

सन् १९८५ मा १० वर्षकी थिइन्, सर्बत गुला । उनी पाकिस्तानस्थित अफगानी शरणार्थी शिविरमा यत्तिकै बसिरहेकी थिइन् । अमेरिकी फोटोग्राफर स्टिभ म्याकरीले तिनको तस्बिर खिचेका थिए । नेसनल जियोग्राफिक म्यागेजिनको आवरणमा छापिँदा यो तस्बिर र यी…

पानीमाथि रेल सरर

नेपालमा रेल चलेको देखिएन, त्यसलाई छोपेर राखियो । अब त्यो नेपाली भूमिमा चल्ला भन्नेमा धेरैलाई आशंका छ । तर यस घटनाले नेपालीमाझ रेलको आकर्षणलाई भने बढाएको छ । यसै सन्दर्भमा एउटा अमेरिकी प्रसंग यहाँ जोड्नु उपयुक्त होला । एकताका अमेरिकामा…

लघुकथाः तस्बिर

एक भवन बाहिर सयौंको संख्यामा मिडियाका मान्छेहरूको भीड हुन्छ । त्यहाँको दृश्य देख्दा लाग्थ्यो कुनै महत्वपूर्ण खबर बाहिर आउँदै छ । त्यतिकैमा तीन चार जना अघिपछि लगाएर दौरा सुरुवालमा सजिएर एक व्यक्ति देखा पर्छन् । “हाम्रो देश अरू ठूला…