दुई कोरियाका दुई अनुहार
क्लेभर क्लासिक वेबसाइटले केही समयअघि दुई कोरियाका उस्तै दुई अनुहार प्रस्तुत गरेको थियो । उस्तउस्तै कुरामा उत्तर र दक्षिण कोरिया कस्ता देखिन्छन् त, यो जिज्ञासा पत्रकार थालिया सेफर्डले मेटाउने प्रयास गरेकी थिइन् । हामीले त्यसलाई जस्ताको…