साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तस्बिर कला

दुई कोरियाका दुई अनुहार

क्लेभर क्लासिक वेबसाइटले केही समयअघि दुई कोरियाका उस्तै दुई अनुहार प्रस्तुत गरेको थियो । उस्तउस्तै कुरामा उत्तर र दक्षिण कोरिया कस्ता देखिन्छन् त, यो जिज्ञासा पत्रकार थालिया सेफर्डले मेटाउने प्रयास गरेकी थिइन् । हामीले त्यसलाई जस्ताको…

नाजुक संसारः एउटा चित्रमय चित्कार

यो संसारमा जीवन कति नाजुक छ भन्ने कुरा कोभिड १९ ले प्रमाणित गरिदिएको छ । एउटा महामारीले हामीलाई घरभित्रै बस्न र ज्यान जोगाउने अनेक उपक्रममा व्यस्त रहन बाध्य पारेको छ । यस्तो महामारी प्रकृतिले झेल्न थालेको वर्षौं भइसक्यो । प्रकृति…

‘तस्बिरमा नेपाल’ यस्तो देखिन्छ

नेपाल प्रज्ञा–प्रतिष्ठानले सिङ्गो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै…

अफगानिस्तानमा भागाभाग मच्चिदा सम्झिइएकी सर्बत गुला

सन् १९८५ मा १० वर्षकी थिइन्, सर्बत गुला । उनी पाकिस्तानस्थित अफगानी शरणार्थी शिविरमा यत्तिकै बसिरहेकी थिइन् । अमेरिकी फोटोग्राफर स्टिभ म्याकरीले तिनको तस्बिर खिचेका थिए । नेसनल जियोग्राफिक म्यागेजिनको आवरणमा छापिँदा यो तस्बिर र यी…

पानीमाथि रेल सरर

नेपालमा रेल चलेको देखिएन, त्यसलाई छोपेर राखियो । अब त्यो नेपाली भूमिमा चल्ला भन्नेमा धेरैलाई आशंका छ । तर यस घटनाले नेपालीमाझ रेलको आकर्षणलाई भने बढाएको छ । यसै सन्दर्भमा एउटा अमेरिकी प्रसंग यहाँ जोड्नु उपयुक्त होला । एकताका अमेरिकामा…