साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

तमसोमा ज्योर्तिगमय

खगेन्द्र लामिछानेकाे सफलताको सूत्र (भिडियो)

खगेन्द्र लामिछाने नेपाली सिने जगतको मात्र नभइ साहित्य जगतकाे समेत सुपरिचित नाम हाे । फरक धारकाे सिनेमा तथा पात्रहरूका माध्यमबाट उदाएका लामिछाने "पशुपति प्रसाद"बाट चर्चामा मात्र आएनन्, नेपाली सिने जगतकाे नजर नपुगेकाे सामान्य मान्छेकाे…

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ – भुषिता वाशिष्ठ (भिडियो)

भुषिता वाशिष्ठ नेपाली साहित्यका क्षेत्रमा चासाे राख्नेका लागि नयाँ नाम हाेइन । विशेषतः छन्दमा कविता वाचनमार्फत् स्थापित वाशिष्ठ आफैँ पनि कविता लेख्छिन् । साथै, वाशिष्ठको पूर्वीय सभ्यता, संस्कार, चेतना र संस्कृत भाषामा विद्धत्ता छ ।…

मलाई जन्तभन्दा मलामी जान आनन्द लाग्छ – नगरकाेटी (भिडियो)

कुमार नगरकोटी लेखनमा मात्र होइन, देखाइमा पनि फरक छन् । आफू पृथक देखिन रुचाउने नगरकोटी आफूलाई अन-कमन हुन र गर्न मन पर्ने बताउँछन् । फोसिल, घाटमाण्डु, मिस्टिका, ज्ञ, दोचा, अक्षरगञ्जलगायत आख्यानका स्रष्टा नगरकोटीको दख्खल काव्यमा पनि छ ।…