कथा- विरासत
महिला
पुरुषबीच देउडा खेलको विशेष जमघट । सहभागी सयौँ पुरुषहरूको तथाकथित पुरषत्व जगाउने ठेकेदारका रूपमा प्रस्तुत भएको थियो देउडिया रामचन र मनसरालाई यसरी झोसेको थियो उसले ।
“देउकी कि एक गोटी ठेउकी, क्या राउडी अद्दि भै
पाडी है कि लैनु…