कथा : धारणा
उसले जसरी हेऱ्यो, जुन प्रकारले ऊ हुइँहुइँती हिँड्यो ...। मलाई त त्यसबेला नै शङ्का लागेको थियो, त्यो मानिस निकै घमण्डी र अट्टेरी छ भन्ने ।
हामी सबै कार्यकारीणी प्रेस क्लबको कोठामा थियौँ । अध्यक्षमा निर्वाचित भएपछि मेरो जिम्मा निकै…