भारतको गोर्खाल्यान्ड आन्दोलनमा सहभागी भएका नेपाली कवि ‘असीम सागर’
"सगरमाथा साहित्य प्रतिष्ठान" को फेसबुक पेज र युटुब च्यानलमार्फत सञ्चालन हुँदै आएको कार्यक्रममा कार्यक्रमको सुरुवातदेखि नै जोड्ने प्रयास गरे पनि विभिन्न कारणले गर्दा हामीले जोड्न सफल नभएका थुप्रै सर्जकहरू हुनुहुन्छ । त्यसमध्ये एक कवि तथा…