Tag: डिल्ली अम्माई

अनेसासको युरोप समिति गठन

साहित्यपोस्ट २०८१ फाल्गुन १९ ११:४२

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले युरोप समिति गठन गरेको छ। केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईंको संयोजकत्वमा गठित १५...

पूरै पढ्नुहोस्

नियात्रा : नर्थ सीको किनारै किनार 

डिल्ली अम्माई २०८१ फाल्गुन ११ ०६:३०

यो हाम्रो पूर्वीय संस्कृतिको महत्त्वपूर्ण अंश पनि हो । जीवन छोटो छ; यसलाई प्रिय सम्बन्धहरूको मिठासले भर्न मन लाग्छ, लागिरहन्छ...

पूरै पढ्नुहोस्

कविताः लोकतन्त्र

डिल्ली अम्माई २०८१ फाल्गुन १ १०:०३

हाम्रो हेराई निरपेक्ष किन हुन्छ आज्ञा भयो भने सधैँ सत्य आज्ञा भएन भने असत्य शक्ति भयो भने सधैँ सत्य शक्ति...

पूरै पढ्नुहोस्

मेडिकल शिक्षा नेपाली भाषामा किन पढ्न सकिंदैन ?

डिल्ली अम्माई २०८१ माघ २० ०४:०२

सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन् । केवल मातृभाषा नै सबैभन्दा आत्मीय र गहिरो सम्बन्ध जोड्ने भाषा हो ।...

पूरै पढ्नुहोस्

बालबालिकामा यौनगीतले पार्ने प्रभाव

डिल्ली अम्माई २०८१ माघ ६ १२:०१

बाल मनोविज्ञानले शिशुदेखि किशोरकाल सम्मका बालबालिकाको मानसिक अवस्थालाई अध्ययन गर्दछ । बच्चाको मन र व्यवहारको अध्ययन नै वास्तवमा बाल मनोविज्ञान...

पूरै पढ्नुहोस्

अनुदित कविता : सबैभन्दा खतरनाक

डिल्ली अम्माई २०८१ कार्तिक ८ १०:०१

अवतार सिंह सन्धु ‘पाश’   पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन पुलिसको पिटाइ त्यति खतरनाक हुँदैन गद्दारी र लोभले मुठ्ठी...

पूरै पढ्नुहोस्

कविताः रोइरहेको करुणा

डिल्ली अम्माई २०८१ आश्विन २४ ०८:४१

साँहिलीको पसिनाको मूल निधारबाट झर्यो नाकको फुली छोएर ओठमा एकछिन अडियो केहीबेर अल्मलियो र भारीले थिचेको ओठसँगै काँप्यो स्तनको कापामा...

पूरै पढ्नुहोस्

कविताः शून्यता,सृष्टि र संयोग

डिल्ली अम्माई २०८१ आश्विन ३ १०:१०

शरीरको पीडा किन शरीरले झेल्दैन ? शरीरको पीडा मनले झेल्छ र आवाज बनेर निस्कन्छ हो, शरीरको पीडालाई मनले छुन्छ, देख्छ...

पूरै पढ्नुहोस्

बालकथा : … र त्यो उज्यालो तिम्रो हुनेछ ! 

डिल्ली अम्माई २०८१ श्रावण १३ ०६:०२

मलाई देख्ने बित्तिकै ऊनका रसिला दुई ओठ बिस्तारै फुक्छन् र गमलाको फुल्नलाई तम्तयार लज्जावती झैँ लजिलो पाराले मुस्कुराउँछन् । दिनु...

पूरै पढ्नुहोस्

कविताः महानन्दको युगचेत बन्दना

डिल्ली अम्माई २०८१ जेष्ठ २४ १२:०१

मुस्किलको युगमा हाम्रो साहित्यको सापकोटा निबन्ध वलीले उचाल्यो हिमाल सरि शब्दमा भाषाको इन्द्रेणी झरना भई बहिरह्यो समताको जल अन्न,आशा र...

पूरै पढ्नुहोस्

कविताः ब्रह्मशील

डिल्ली अम्माई २०८१ जेष्ठ १७ ११:०१

धरतीको शिर शून्यतामा झरीको आवाजझैँ हावाको पिसाईले खुम्चिँदै फेदीबाट रसाउन थाल्छ उसले अमृतको वर्षा आफूमा रोक्न नसकेर अभिमानको उचाई निचोर्दै...

पूरै पढ्नुहोस्

कथा : त्यो डरलाग्दो सपना !

डिल्ली अम्माई २०८१ बैशाख ९ १२:०१

बनहूँ घुमाउने घर, घर पछाडिबाट जिम्माल जेठाबाको घरतिर जाने बाटो । ठुलो गरामा हाम्रो र कान्छाबाको घर । घरभित्र बिरामी...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू