Tag: डिल्ली अम्माई (बेल्जियम)

नियात्रा : नर्थ सीको किनारै किनार 

डिल्ली अम्माई २०८१ फाल्गुन ११ ०६:३०

यो हाम्रो पूर्वीय संस्कृतिको महत्त्वपूर्ण अंश पनि हो । जीवन छोटो छ; यसलाई प्रिय सम्बन्धहरूको मिठासले भर्न मन लाग्छ, लागिरहन्छ...

पूरै पढ्नुहोस्

मेडिकल शिक्षा नेपाली भाषामा किन पढ्न सकिंदैन ?

डिल्ली अम्माई २०८१ माघ २० ०४:०२

सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन् । केवल मातृभाषा नै सबैभन्दा आत्मीय र गहिरो सम्बन्ध जोड्ने भाषा हो ।...

पूरै पढ्नुहोस्

बालबालिकामा यौनगीतले पार्ने प्रभाव

डिल्ली अम्माई २०८१ माघ ६ १२:०१

बाल मनोविज्ञानले शिशुदेखि किशोरकाल सम्मका बालबालिकाको मानसिक अवस्थालाई अध्ययन गर्दछ । बच्चाको मन र व्यवहारको अध्ययन नै वास्तवमा बाल मनोविज्ञान...

पूरै पढ्नुहोस्

धोकामा पुगेर सकिन्छ कपटी सम्बन्ध !

डिल्ली अम्माई २०८१ पुष ७ ०२:३०

असल सम्बन्धबारे छलफल – कपटी सम्बन्ध धोकामा पुगेर सकिन्छ  ! ‘स्वभाव र चरित्रको पारख नगरुन्जेल प्रतिक्रियाहरू माथि नियन्त्रण गर्नु जरूरी...

पूरै पढ्नुहोस्

संस्मरण : जब नेपालको यात्रा तनाव बन्यो !

डिल्ली अम्माई २०८१ मंसिर २३ १२:०१

यात्रा भनेको वास्तवमा नयाँ स्थानको घुमाइ मात्र रहेनछ, यो त मनो-चैतन्यभित्र खास प्रकारको अनुभूति ग्रहण गर्ने सीप विकासको गोरेटो पनि...

पूरै पढ्नुहोस्

कविताः श्रम, पसिना र आवाज

डिल्ली अम्माई २०८१ कार्तिक २२ ०९:०१

पसिनाको एक थोपा निधारबाट बगेर आँशु धुँदै साइलीको चिउड़ोतिर दौडिन्छ निधार निथ्रेर खसेको पानी झैँ चिउँडोबाट छातिसम्म पुग्छ पसिनाको झरना...

पूरै पढ्नुहोस्

पानीभित्र चम्किरहेको एम्स्टर्डम शहर !

डिल्ली अम्माई २०८१ भाद्र ३० १२:०१

“फेवातालमा माछापुच्छ्रे चम्किए झैं पानीभित्र चम्किने शहर कुन होला ?” मोहन सरसँग हल्याण्डको यात्रा गर्दा पानीमा तैरिइरहेको शहरको नाम ‘आम्स्टर्डम’...

पूरै पढ्नुहोस्

कविताः पश्चाताप

डिल्ली अम्माई २०८१ भाद्र २० १२:०१

पश्चातापले पिल्सिएका मनभित्रका पीडाहरू एक हातले दबाएर संसारसँग हाँसिरहेछु विश्वासले कसिएका निर्विकल्प आशाहरू आवेगको निल्न खोज्दा सुर्केनीले कसिरहेछु दर्शनको कोलाहलले...

पूरै पढ्नुहोस्

युग चेतना बिनाको साहित्य सुकेको पात जस्तै हो ! – डिल्ली अम्माई

सर्वज्ञ वाग्ले २०८१ असार २ ०३:०१

डिल्ली अम्माई सक्रिय सञ्चारकर्मी हुनुहुन्छ । उहाँ अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष, केन्द्रीय उपाध्यक्षका प्रत्यासी तथा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका...

पूरै पढ्नुहोस्

अनेसास बेल्जियमको अविछिन्न यात्रा 

डिल्ली अम्माई २०८० मंसिर १० १२:०३

 सन्दर्भ बेल्जियमको: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको नवौं अधिवेशन सौरभ कारंजितको कमाण्डमा समिति निर्माण गर्दै केही दिन अगाडी सकियो ।...

पूरै पढ्नुहोस्

कथा : विवाह अगाडिको वार्तालाप

डिल्ली अम्माई २०८० भाद्र १० ०६:०१

पानिपुर गाउँमा बस्ने एक विद्यार्थी कल्पू कलेजकै जेहनदार र बुद्धिमान केटी हुन् । उनले आफ्नो जीवनको अधिकतम समय त्यही गाउँमा...

पूरै पढ्नुहोस्

अनेसास आउँदाे महासम्मेलनको लागि केही सुझाव

डिल्ली अम्माई २०७९ फाल्गुन १४ १२:०१

हामी आफूलाई डायस्पोरा भन्न रुचाइरहेका छौँ। के हामी डायस्पोरा हौँ वा लाहुरे, प्रवासी, एनआरएन वा आप्रवासी के हौँ ? प्रश्न...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू