नेपाल गएर के गर्ने ?
नेपाल गएर के गर्ने ?
बिहे गर्ने ?
"नाइँ नगर्ने, मन छैन ।"
व्यापार गर्ने ?
"सानोतिनो गर्न लाजले दिँदैन, ठुलो गर्नलाई पुँजीले दिँदैन ।"
मजस्तो मन भएको मान्छेले व्यापार गर्न सक्दैन पनि । नढाटी भन्नु पर्दा मजस्तो मान्छेले…