कविता – डेक्सटपका फोलडरभित्र मेरा केही डकुमेन्टहरू
नानी,
तिम्रो डेक्सटपको एउटा कुनामा
पहेलो रङ्गको फोल्डरभित्र
ब्लुतुथबाट सियर गरेका
बहुमूल्य मेरा डकुमेन्टहरू ।
भएछन् करप्ट कति हो कति ?
कति त हराएरै गएछन् ।
परमानेन्टली डिलिट नै भएछन्,
मेरा वस्तावक्ताका कविताहरू ।
नानी
अनायासै…