लघुकथा : चिलहरुको बार्तालाप
घन टाउके – होइन लेखक सानो छँदा त “हरियो बन नेपालको धन” घोक्दै हिडेको सुनेको होइन ?
बाँकटे - हो नी ! अहिले त “हरियो बन” कताको धन पत्तो पाउन गार्हो छ |
दुई चिलहरूको बार्ता चलिरहेको छ |
उ हेर आज यो सामुदायिक बनतिर धेरै पर्यटक तथा…