साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY
Browsing Tag

डा. वीरेन्द्र केसी

‘आमाको काखमा दुखेको देश’ आवरण सार्वजनिक

आफ्नो जन्मदिनको अवसर पारेर डा. वीरेन्द्र केसीले प्रथम कविता संग्रह 'आमाको काखमा दुखेको देश'को आवरण अनावरण गर्नुभएको छ ।केही वर्षदेखि न्युजिल्यान्ड बस्दै आउनुभएका दाङका केसीले बाल्यकालदेखिको कविता संग्रह निकाल्ने सपना पूरा गर्न लाग्नु…

गजलः फर्की आऊ नेपाल

फर्की आऊ नेपाल प्रवासका नेपाली आफ्नै देश सिँगार्न सिकेको सीप सँगालीजन्मेको यो ठाउँमा आउ रोपौँ पसिना पोतौँ आफ्नै घर यो धमिलो सब पखालीहिमालको पानीले अन्न बाली सिँचाँैला हटाउँला अँध्यारो बाली दीप निकालीन देखेरै तिमीलाई जान्छ…

गजलः प्रियाको बानी

बिहान सबेरै उठेर नुहाउने मेरी प्रियाको मिठो बानीमलाई भने बिउँझनलाई चाहिने उनको केशको पानीउनी उठ्छिन् घामअघि चराहरुको चिरबिर पहिलेमेरो निद्रा झनै गहिरो उनका चुरा पाउजू बज्दा निउनलाई हतार सुनाउन के के…

कविताः दिदी बहिनीको यादमा

बितेर गयो तिहार पनि भाइ फर्की आएन न भन्नु दिदी पोहोर झैँ टीका लगाउन पाएन अर्को साल तर तिहारमा दिदी अवस्य फिर्नेछु हजुरको हातको मखमली माला गलामा भिर्नेछुहे बैनी तिमीले हरविघ्न दाइका ओखरमा फुटाई मिसाई माया बनाई टीका कलश सजाई…

वीरेन्द्र केसीको गजल

हार स्वीकार नगर्नेहरु खेल छोडी गए हुन्छ जसले हारमा जित देख्छ उसको मात्र जय हुन्छसुखमा मात्र साथ हुने दुख पर्दा न देखिने त्यस्ता साथी हुनु भन्दा म त भन्छु नभय हुन्छजुन घरमा शाशु बुहारि आमा छोरी जस्ता हुन्छन त्यहि घरमा ईश्वर…

वीरेन्द्र केसीको गजल

जसलाई दिएँ मुटु झिकी घरै बेची दाम उसैले मेरो पहिलो प्रेमको गरी बदनाम ।यो मुटुमा तीर हानी उसले अर्कै रोजी यस्तो रोजी रङ न रुपको के भो उसलाई राम ।मलाई छोडी गई ठीक छ एउटै प्रश्न गर्छु कहाँ राखूँ चिठी उसका कहाँ राखूँ खाम ?…

नसोध साथी हो

देशको माया छ छैन भनी नसोध साथी हो बिर्सेर देश बाँचेको भन्दा मरेकै जाती होजहाँ म पुगुँ नेपाली हुँ म जान्दछु यो कुरा आमा र बाबा जन्मेको देश शिर भन्दा माथि होभुलेको छैन भुल्ने नि छैन बाबाले भनेको बाजेको आँगन बिर्सने नाती कुलकै…

चरी विचरी

एउटा गुँडमा जोडी चरा बस्थे घरजम गरी शिकारीले तीर हान्यो गोली थरीथरीछातीमाथि गोली लाग्यो भुईंमा झर्यो चरो चरी रुन्छे बच्चासँग गुडमा धरधरीछट्पटिँदै घाइते चरो हेर्छ गुँडतिर अनि हेर्छ शिकारीलाई दुवै आँखाभरिआफैँसँग शिकार लिई…

अन्तिमसम्म

थालेको यात्रा पुर्याई छोड्छौँ अन्तिमसम्म बाटोमा पहाड आए ती फोड्छौं अन्तिमसम्मकोसिस गर्दा पनि सिधा सफर सफल नभए लक्ष्यमा पुग्न सफर नै मोड्छौँ अन्तिमसम्मरिस गर्ने र खुट्टा तान्नेहरु कम छैनन् यहाँ वैरीहरु सबका तगारो तोड्छौँ…

यो कहाँ पुग्यौँ नेपाली आज

यो कहाँ पुग्यौं नेपाली आज नेपाल नाप्दैछौँ । बनाई देश धुरी न छानो पसल थाप्दैछौँ ।।लड्दैछौँ किन वैरी नै सरी दाजुभाइ आपसी । फोर्दैछौं किन हरिया फाँट रारा र रापती ।।तिमीलाई हेर्छ तिलाठी तिमी देश बिलो लाउँदैछौँ । नेपाली शिर…