साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. विनोद ढकाल

गरिबको नगरकोटी

एक अर्को दिन गयो । २०७८ साल ००७ महिना ००७ गते । बिहानको गल्लीमा नगरकोटी भेट भयो । ‘को ? उनै कुमार ?’ आकासगङ्गाबाट गङ्गेश्वरीले प्रश्न गरिन् । ‘हो ।’ जो आफ्नो कुमारी मन लिएर बेफ्वाकका पाइला कतैका फुर्सदिला गल्लीहरूमा…

क्यासानोभा साहित्य

कोठाको झ्यालबाट बाहिर चिरबिर-चिरबिर आवाजहरू सुन्छु । केही युवतीहरूको स्वर हिँडिरहेको हुन्छ । पर्दा खोलेर झ्यालबाहिर हेर्छु । निराश हुन्छु । सोच्छु -‘राम्री हुन पनि निकै गाह्रो छ, भाग्य चाहिन्छ ।’ केटीहरू आफ्ना ईश्वरीय अनुहार…

कविता- समानान्तर संसार

डा. विनोद ढकाल यदि मानिसले बोलेका, सोचेका प्रत्यक शब्द ब्रह्माण्डको कम्प्युटरमा कतै अभिलेख हुने भए जीवनमा गरेका प्रत्येक कर्मको अन्त्यमा हिसाबकिताब गर्नुपर्ने भए संसारमा कसले राज गर्ने थियो ? इमान कि बेइमान लाज कि शान…

पुरुषहरूको कमजोरी वासना हाे ?

यो लेखको मुख्य कारण कसैलाई गाली गर्न या कसैलाई बचाउन लेखिएको होइन । केवल समाजका विशेष गरेर पुरुष मनोवृत्तिको उजागर गर्न खोजिएको मात्र हो । जसलाई समस्या परेको हुन्छ उही अघि सरेर बोल्नुपर्छ अनि बल्ल समस्याको वास्तविकता उजागर हुन्छ । आज…

कथा: सुखका तरेलीहरु

मध्याह्नलाई छोडेर दिन उकालो लाग्दै थियो । स्वयं देवादिदेव महादेव प्रकट भएर आशीष दिँदै भन्न लाग्नुभयो, ‘हे बालक के वरदान माग्न चाहन्छौ, माग ।’ कोही यो भन्दा भाग्यमानी कसरी हुन सक्छ ? मलाई आफ्नो भाग्य बुझ्न केही समय लाग्यो । ‘पहिला…

कविताः खोटी महापुरुषहरु

कोहीसँग थोरै छ तर धेरै दिन चाहन्छ कोहीसँग धेरै छ तर थोरै दिन चाहन्छ कसको लिउँ ? कोही भन्छन्, मार्क्सवाद पहिलो व्यक्तिले गर्दा हुर्कन सकेन वास्तवमा कम्युनिजम दोस्रो व्यक्तिमा लाउन पर्ने हो । लाग्छ, महापुरुष मात्र विफल हुन्छन्…