साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. विनोद ढकाल (विधा)

गरिबको नगरकोटी

एक अर्को दिन गयो । २०७८ साल ००७ महिना ००७ गते । बिहानको गल्लीमा नगरकोटी भेट भयो । ‘को ? उनै कुमार ?’ आकासगङ्गाबाट गङ्गेश्वरीले प्रश्न गरिन् । ‘हो ।’ जो आफ्नो कुमारी मन लिएर बेफ्वाकका पाइला कतैका फुर्सदिला गल्लीहरूमा…

छोटा कविताहरू

ज्ञानीहरूको जमातमा गएर एक अज्ञानीले प्रश्न सोध्यो- यहाँ आफैँले आफैँलाई मैथुन नगरेको कोही छ ? ... जब ऊ बगेको थियो ऊ भन्थ्यो – किनाराले हेरेन जब ऊ किनारा भयो ऊ पानीलाई हेर्दैन तर पानीले कुनै दिन उसलाई फेरि बगाउने छ ।…

पेट्रोलकाे मल्यूवृद्धि र मेरो जीवन

पेट्रोल के इन्धनमात्र हो ? पदार्थ मात्र हो ? कि जीवन हो ? कि एक खेलौना हो जो मन परेको बेला खेलाइन्छ, तानिन्छ, बढाइन्छ ? हिजोको जस्तै आजको जस्तै । भोलि जस्तै । कि इन्धन चामल हो ? नुन, तेल वा बेसार हो ? के इन्धन सामल होइन जो…

जगिर दिने कि लिने ?

एक्काइसौँ शताब्दीको श्रम बजार मार्क्सले देखेको श्रम बजारभन्दा फरक छ । आज बढी शिक्षित समाज छ । आज मजदुरहरू संस्थाको पर्खालभित्र कुर्चीमा दिमाग खियाइरहेका छन् । मजदुरहरू शिक्षित छन् तर उनीहरूले पाएको शिक्षाको अवस्था के छ त ? उनीहरूले…

निबन्ध : आदि

धर्तीभित्रको उकुसमुकुसले ठुला-ठुला चट्टानहरू पगाल्न सक्छ । हिरामोती पगाल्छ । आफूभित्रको आफ्नै तत्त्वहरूलाई आफैँ पगाल्न सक्ने सायद ऊ मात्र छ । ती पदार्थ सामान्य अवस्थामा निकै साह्रो भनेर मानिए पनि यहाँ उनीहरू निरीह छन् । तरल छन् ।…

एक बेसुरको सोच : देशहरूको आयु लामो छैन !

“योर निड्स डिफाइन योर मोरालिटी ।” एक सिनेमाको सम्वाद निकै मन परेको छ । हिजोका कतिपय आवश्यकताहरु आज निरपेक्ष बनेका छन् । हिजोका कतिपय अनावश्यक कायदाहरु आज शिर उठाउन पाएका छन् । आज नयाँ नयाँ आवश्यकताहरु सिर्जना भएका छन् । जस्तै, हिजोको…

हास्य निबन्ध : विवाह योग्य वरहरू

आजकाल मेरो फेसबुकको ग्रुप च्याटमा एउटा कुरा भाइरल छ । “उमेर ढल्केर डाँडाको उकालो चढ्दै छ । एक्लै मरिएला जस्तो ।” मेरा अविवाहित साथीहरू गुनासो गर्छन् । मलाई यो चिन्ताले – हँसाउने गर्छ । म आफ्ना प्यारा साथीहरूको जोडी खोजिदिने प्रयास…

एक बेसुरको सोच

सहरको रमझमबाट म टाढा जान सक्दिनँ । म सहरिया भइसकेको छु तर अझै मलाई घर कहाँ हो भनेर प्रश्न गर्छन् । म तनहुँमा हो भनेर उत्तर दिइरहेको हुन्छु । सायद प्रश्न गलत छ । कहाँ जन्मेको थिइस् भनेर प्रश्न गर्न पर्ने अनि बल्ल मेरो उत्तर सही हुने छ ।…

हामी राक्षस त पुजिरहेका छैनाैँ, देवता मानेर ?

मेरो पहिलो उपन्यास प्रकाशित भयो । म खुसी हुनपर्ने थियो; खुसी भएँ तर सायद कलाले खुसी मानेन । मेरो कला खुसी हुनपर्ने थियो । म के गरूँ खुसी भएन । म खुसीलाई बसमा राख्न चाहन्थे । मैले उत्सव मनाएँ । एक सानो पार्टी गरे । जम्मा ५५६ जना मानिस…