साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. वानीरा गिरि

क्लासिक कविता : म एउटा च्यात्तिएको पोस्टर

ए मान्छे! च्यात्तिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा एउटा बूढो नातिनातिनालाई लोककथा भन्छ । पारोहाङ र लेम्पुहाङ ओर्लन्छ बूढाका आँखाहरूमा…

स्वेच्छाः सिस्नुको झ्याङ

– ए हिँड हिँड... स्टार्ट, स्टार्ट... – अबेर भो, लौ बा क्लास छुट्ने भो... ल ड्राइभर सा’ब चाँडै... – पाइलट भन न पाइलट... अनि पो कुद्छ त... – हेर के सिद्रा कोचेजस्तो कोच्या... मरिने भो बा !... – नयाँ सन्देश !... नयाँ सन्देश…

संघर्षको ऐलान गर्ने कवि अहिले झोक्राउनु भएको छ

औंला चुसी हाँसिरहेको नानी नतर्सियोस् आवाजले - बन्दुकको यहाँ सैनिकको नैतिकता जिम्मेवारी बन्दछ। यी नेपालका वन, जंगल, बगैंचाबगैचामा फुलेका फूल कोमल माटोमा झर्न पुगुन् कि नेपाल–आमाको ढुकढुकी सुन्नलाई अनि झरे तापनि नैतिकता सार्थक…

“झण्डा उचालेर डण्डा खाएर मलाई कहीँ पुग्नु छैन”

जीवनको अधिकांश समय साहित्य साधनामा समर्पित स्रष्टा हुनुहुन्छ, डा. वानीरा गिरि । उहाँ नेपाली साहित्यमा वरिष्ठ कवयित्रीका रूपमा स्थापित र सम्मानित हुनुहुन्छ । कविताका साथै उपन्यास र निबन्ध विधामा पनि आफ्नो काव्यात्मक विशिष्टता प्रकट…