कथा- सरोगेट कन्ट्री
"प्रजातन्त्रको ट्रेन छुटिसक्यो |
रातो बत्ती बलिसक्यो |
समाजवादको सुविधासम्पन्न डिब्बामा आराम गर्नुहोस्
... ... ... ... ... ... ... ... ...
हामीलाई भोट दिनुहोस् | विकास जाबो त चुड्किको भरमा गर्छौँ । गरिबी धपाउँछौँ । हिजो…