लिलिथले स्वतन्त्रता चाहेकी थिएँ तर …
विषयप्रवेश
यस विश्व ब्रह्माण्ड सृष्टिका अनेकौँ कथा, मान्यता, धारणा, विश्वास र सिद्धान्तहरू रहेका छन् । यस्ता मान्यता र विश्वासहरूलाई आधार बनाएर विश्वसाहित्यमा धेरै रचनाहरू भएका छन् । पौराणिक कथा, मिथक आदि हाम्रा प्राचीन धरोहरहरू हुन्…