साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. रवीन्द्र समीर

समीर र सर्वनामलाई लघुकथा सम्मान

लघुकथा समाजले लघुकथाकार डा. रवीन्द्र समीर र सर्वनाम थिएटरलाई लघुकथा सम्मान अर्पण गरेको छ । शनिबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच समीरलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान र सर्वनामलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान अर्पण गरेको हो ।…

समीरलाई साहित्यसन्ध्या

साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान…

कथाः कोरोना र भट्टी गफ

कति दिन भयो दिदी ? मेरो सोधाई द्वैदार्थक थियो । आज २ दिन भयो । उनले पोहोरसाल जस्तै जवाफ दिइन । ल छोइछिटो नगर्नुहोला । मैले ठट्टा गरेँ । म हिंड्दै थिएँ । कति दिन भयो दाइ ? मैले उही प्रश्न सोधेँ । आज तेह्र दिन भयो । उनले…