नलम्किऊन् भन्छु रङ्गीन हातहरू मतिर नथापूँ भन्छु रङका लागि पछ्यौरी रङ्हरूले भिज्न मन छैन मलाई ए उत्सवहरू, माफ गर मलाई...