साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. देवेन सापकोटा

पर्याकविता : बल्छीले प्लास्टिक मार्ने छु म अब

एकटक हेरिरहेको थिएँ धेरैबेरसम्म पानीमाथि उत्रिरहेको पुङ्गोरूपी मेरो फुइलाई पोखरीको डिलैमा बसी । यत्रोबेर सुतिरहेको थियो ऊ पानीमाथि नै, तर हठात् डुब्न र उत्रिन लाग्यो पानीभित्र र बाहिर । मन…

अगरतला त डुलेँ तर गोर्खाबस्तीको गाँठो खोलिएन

हावामै आयो मौका आफ्नो कार्यलयमै व्यस्त थिएँ । मोबाइलको घन्टीले झस्कायो । यसो स्क्रिनमाथि आँखा डुलाएँ । मनभित्र उत्सुकताले चाकाचुली खेल्न लाग्यो । को होला ? अज्ञात नम्बर रहेछ। पक्कै पनि कुनै कम्पनीको फोन होला । यिनीहरूले पनि साधारण…

पर्यावरण सङ्कट र पर्या-साहित्य

‘यसपल्ट गर्मीको मौसम खपिनसक्नु भएको थियो । गत वर्षहरूको भन्दा धेरै चर्को ।’ हिजो आज हामी प्रायः सबैले यसो भन्ने गरेका छौं । तर यसको कारण खोतल्न हामीले त्यति चासो राख्दैनौं । न त सोच्ने गर्छौं ।’ यसरी नै बढ्दै गयो भने आगामी वर्षहरूमा…

पर्या-कथा – वातावरण प्रदूषणले पीडित शिवकुमार कसो धौला पुगेछन्

शिवकुमारलाई एकाबिहानै अस्पताल नपुऱ्याई नहुने भयो । रातभरि सास फेर्न कष्ट भइरह्यो । अक्सिमिटरले अक्सिजन लेभल पन्चानब्बे प्रतिशतभन्दा कम देखायो । अघिल्लोपल्टको कोरोनाले उनलाई निकै खच्क्याएको थियो । हुन त उनी स्वस्थ हुने बाटोमा ताते ताते…

कविता- फूलमायाको जीवन

एकाबिहानै सुस्तरी आँखा खोल्छे फूलमाया जीवन युद्धको घोडा अघिल्तिरै आएर खडा रहेछ, ठिङ्ग जुरुक्क उफ्रिएर चढ्छे ऊ सम्हाल्दै लगाम अघि बढ्न उद्यत आँखामा जोर बत्ती सजाएर! यत्रो दिनसम्म छिचोलेको बाटादेखि उँभो हिजोका थाँती इच्छा…

इकाे-वार्ता : नेपाली साहित्यमा वातावरणीय कथावस्तुलाई महत्त्व दिइएको पाइँदैन

यता हुँदा उताको झझल्को नियात्रा कृतिका लागि (सन् २०२०) जनकलाल पौडेल स्मृति साहित्य प्रभात पुरस्कार प्राप्त व्यक्ति हुन् डा. देवेन सापकोटा । उहाँको जन्म बुबा जनवरी ०१, १९६० मा सितलमारी, असममा भएको थियो । सापकोटाका यता हुँदा उताको झझल्को…

पशुबलीको विभीषिका 

निकै बेर पहाडी बाटो बस गुडाएपछि मलाई भित्रबाट ओरालियो । बल्ल माटो टेक्ने मौका पाएँ । त्यसपछि मसिने दाइ अघि-अघि म पछि-पछि । उनको देब्रे हातमा मलाई बाँधेको दाम्लो थियो अनि दाहिने हातमा हरियो घाँसको  मुठो । घरिघरि उनले त्यो घाँस खुवाउँदै…

दुई पर्याकविता

१. पृथिवीवाद मियोमा अन्योल खडा छ पर्यावरणीय समाचारहरूका ठेलमठेल झेल्दै मेरो पृथिवी। फोहोरको भारी बोकी हिँडेको धेरै भो उसले च्यात्तिन लागेछन् आङ्का वस्त्रहरू पनि अझै कति बोक्नु छ उसले यो भारी ? कति टाढासम्म? कति नाङ्गीनु…