अगरतला त डुलेँ तर गोर्खाबस्तीको गाँठो खोलिएन
हावामै आयो मौका
आफ्नो कार्यलयमै व्यस्त थिएँ । मोबाइलको घन्टीले झस्कायो । यसो स्क्रिनमाथि आँखा डुलाएँ । मनभित्र उत्सुकताले चाकाचुली खेल्न लाग्यो । को होला ? अज्ञात नम्बर रहेछ। पक्कै पनि कुनै कम्पनीको फोन होला । यिनीहरूले पनि साधारण…