साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. देवेन सापकोटा (गुवहाटी)

अगरतला त डुलेँ तर गोर्खाबस्तीको गाँठो खोलिएन

हावामै आयो मौका आफ्नो कार्यलयमै व्यस्त थिएँ । मोबाइलको घन्टीले झस्कायो । यसो स्क्रिनमाथि आँखा डुलाएँ । मनभित्र उत्सुकताले चाकाचुली खेल्न लाग्यो । को होला ? अज्ञात नम्बर रहेछ। पक्कै पनि कुनै कम्पनीको फोन होला । यिनीहरूले पनि साधारण…

पर्यावरण सङ्कट र पर्या-साहित्य

‘यसपल्ट गर्मीको मौसम खपिनसक्नु भएको थियो । गत वर्षहरूको भन्दा धेरै चर्को ।’ हिजो आज हामी प्रायः सबैले यसो भन्ने गरेका छौं । तर यसको कारण खोतल्न हामीले त्यति चासो राख्दैनौं । न त सोच्ने गर्छौं ।’ यसरी नै बढ्दै गयो भने आगामी वर्षहरूमा…

पर्या-कथा – वातावरण प्रदूषणले पीडित शिवकुमार कसो धौला पुगेछन्

शिवकुमारलाई एकाबिहानै अस्पताल नपुऱ्याई नहुने भयो । रातभरि सास फेर्न कष्ट भइरह्यो । अक्सिमिटरले अक्सिजन लेभल पन्चानब्बे प्रतिशतभन्दा कम देखायो । अघिल्लोपल्टको कोरोनाले उनलाई निकै खच्क्याएको थियो । हुन त उनी स्वस्थ हुने बाटोमा ताते ताते…