डा. दयाराम श्रेष्ठको पुस्तक बजारमा
३७ वर्ष अगाडि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गर्नुभएका प्रा.डा. दयाराम श्रेष्ठको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन” नामक पुस्तक बजारमा आएको छ ।
करिब छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने…