कविता – प्यारो दार्जीलिङ
दार्जीलिङ साह्रै रमाइलो छ
गोर्खाभूमि मलाई प्यारो छ,
किनकि यहाँ मेरा बाजेले सुगन्धित फूल
लगाउनु भएको थियो,
आज केही बासाइरहेका छन् भने
केही ओइलाइरहेछन्
बाजेले भिरालो कोठे बारीमा चियाको बुट्टाले
हरियाली…