चिन्तामणिसँग गोरखलाेकको यात्रा
आधुनिक समयमा मानवको कल्याणका लागि ईश्वरीय गुण लिएर अवतरण भएका महामानवको रूपमा राम, कृष्ण, बुद्ध, मच्छिन्द्रनाथ, शङ्कराचार्य आदि प्रमुख छन् । यिनीहरूका चरित्रका बारेमा थोर बहुत लेखिएका पनि छ तर नेपालमा समयसमयमा अवतरण भएर कहिले न्याय,…