कोभिड डायरी ४२ः भारतमा नेपाली भाषाको पढाइ
१६ कार्तिक आइतबार २०७७
आज बिहानै उठेको हुँ तर मन विभाजित भयो। पहिलो तीन घण्टा हिजोकै निबन्ध पूरा गर्न बसेँ । अनिताको निकै दिन पश्चात् फोन आयो। उनलाई अलिकति सुनाएँ । त्यसपछि म उही परमपावन दलाइ लामा पढ्न थालेँ ।
धेरै ता सकिनँ २५ पृ.…