Tag: डा. गणेशप्रसाद भट्टराई

माटो सृष्टिः माटो दृष्टि

डा. गणेशप्रसाद भट्टराई २०८२ कार्तिक १९ ०७:०१

आज म सानो गमलामा फूल रोप्न माटो तयार पार्दै थिएँ, हातमा माटाको मिठो बास्ना आयो । मैले माटालाई सोधेँ तिमी...

पूरै पढ्नुहोस्

आफैँ घुमेझैँ लाग्ने पुम्दीभुम्दीदेखि देजन सहरसम्म

डा. गणेशप्रसाद भट्टराई २०८२ आश्विन २९ १२:०१

साहित्यपोस्टले हालै शोभारकर बरालको पुम्दीभुम्दीदेखि देजन सहरसम्म शीर्षकको यात्रा संस्मरण बजारमा ल्याएको छ । १७६ पेजमा समेटिएका कृतिमा २९ रचना...

पूरै पढ्नुहोस्

तिम्रो साहस, जिन्दावाद !

डा. गणेशप्रसाद भट्टराई २०८२ भाद्र २७ ०३:५३

संसारको सबैभन्दा निर्मल र पवित्र भावना माया हो । सन्तानलाई गरिने आमाको मायाको तुलना छैन । मायाको अन्त्य हुँदा आमाको...

पूरै पढ्नुहोस्

निबन्ध : आँशुको मूल्य

डा. गणेशप्रसाद भट्टराई २०८२ असार ३२ ०२:०१

मानिस विवेकशील छ तर अरूको भावना र समयको कदर गर्दैन ।  अरुका कमजोरी देखाएर आत्मविश्वास कमजोर बनाउँछ । दुःखलाई मनोरञ्जन...

पूरै पढ्नुहोस्

पर्यावरणीय संवेदनाको गहिराइ

डा. गणेशप्रसाद भट्टराई २०८२ असार २५ ०९:०२

मलाई पर्यावरणीय सूक्ष्मता थाहा छैन तर प्राकृतिक वातावरणमा रमाउँछु । कृत्रिम आनन्दभन्दा प्राकृतिक पीडा मलाई आरामदायी लाग्छ । प्रकृतिमा रमाउन...

पूरै पढ्नुहोस्

सिर्जना बनोस् नयाँ वर्ष

डा. गणेशप्रसाद भट्टराई २०८२ बैशाख ३ १२:०१

नयाँ वर्ष उल्लास, उमङ्ग, उत्साह र उन्नतिको नवीनता हो । सालको शुरुवात विचारको जन्म पनि हो । नयाँ वर्ष हिजोको...

पूरै पढ्नुहोस्

निबन्ध : रङको महिमा

डा. गणेशप्रसाद भट्टराई २०८१ फाल्गुन २८ ०२:०१

रङको उत्पत्ति थाहा नभए पनि मानिसले प्राचीन कालदेखि रङको प्रयोग गर्दै आएका छन् । रङको सम्बन्ध जन्मसँग र परिचय चेतनाको...

पूरै पढ्नुहोस्

निबन्ध : डिजिटल प्रेम

डा. गणेशप्रसाद भट्टराई २०८१ फाल्गुन २ १२:०१

प्रेमको जन्म कहिले भयो ? कसैलाई थाहा छैन । मलाई लाग्छ, प्रेम संसारकै सुन्दर भावनामध्येको एक हो । प्रेम पवित्र ...

पूरै पढ्नुहोस्

कथा : म मरें भने हजुर के गर्नुहुन्छ ?

डा. गणेशप्रसाद भट्टराई २०८१ कार्तिक ६ ०५:०१

“म मरें भने हजुर के गर्नुहुन्छ ?” ऋद्धिले एकदिन विनायकलाई सोधी । “यही प्रश्न मैले तिमीलाई सोधें भने तिमी चाहिं...

पूरै पढ्नुहोस्

निबन्ध : अन्तर्मुखी सदा दुःखी

डा. गणेशप्रसाद भट्टराई २०८१ आश्विन २ ०८:०१

हामी मन, मस्तिष्क, विचार, चित्तका बारेमा कुरा गरिरहन्छौँ तर यिनका बिचमा के भिन्नता वा  समानता छ, मलाई त्यति थाहा छैन...

पूरै पढ्नुहोस्

निबन्ध : प्रतिशोध

डा. गणेशप्रसाद भट्टराई २०८१ भाद्र १४ १२:०१

प्रतिशोध कसैले गरेको कुनै अपकार वा हानिमा बदला लिनका लागि गरिने मानसिक वा अन्य कर्म हो । मानिसले साटो फेर्न...

पूरै पढ्नुहोस्

निबन्ध : शब्दमा रमाउने प्रेमिका

डा. गणेशप्रसाद भट्टराई २०८१ श्रावण ३० ०१:०१

प्रेमको अभिव्यक्ति असीमित हुन्छ । प्रेम स्मित मुस्कान र सुन्दर शब्दको संयोजन हो । प्रेमिका प्रेमको स्त्री लिङ्गी स्वरूप हो...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू