भँगेराको मृत्यु
मेथीबारीको चोकमा हाकु फल्चा बाटाको बिचमा नरुचाइएको पाहुनाजस्तै बसिरहेछ । मलाई यो चोक निकै जटिल स्थान लाग्छ, चालकको दृष्ट्रिले हेर्दा तर हरेक बिहान त्यो चोकबाट अगाडि बढेर नै मात्र मेरो दैनिकी सुरु हुन्छ । एक दिन म मोटरसाइकलमा त्यहीँबाट…