क्यान्सर रोग विशेषज्ञको प्रेरणादायी जीवनकथा सार्वजनिक
क्यान्सर रोग विशेषज्ञ चिकित्सकको जीवनकथा सार्वजनिक भएको छ। सिरहा जिल्ला, कल्याणपुर गाउँको किसान परिवारबाट उठेर चिकित्सक बनेका डा. कैलाश साहको जीवनी ‘टफ मेडिसिन’ काठमाडौँमा सार्वजनिक गरिएको हो ।
बुक्स हिमालयले आयोजना गरेको कार्यक्रममा…