स्वादिला बालकविता; शृङ्खला-७
१. नाक - रामबाबु सुवेदी
मेरो नाक कस्तो छ
डाँडो जस्तो छ
खुला मुख भएको
भाँडो जस्तो छ
नाक थोप्ली 'ङ' नै हो
मेरो नाक यो
यो नै मिठो सासको
मूल बाटो हो
कसले तल घोप्ट्यायो
यो नाकको नाल
रुघा लाग्दा…